PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखाले गर्यो शीतलादेवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर वितरण

 century bank
  • बैंकिङ संसार 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको शीतलादेवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको हो ।
खानेपानी फिल्टर पनौती शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहालले ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी ईश्वर दाहालले गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै