PRABHU BANK

महालक्ष्मी विकास बैंकद्धारा भाटभटेनी मन्दिरमा डस्टविन वितरण

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टविन वितरण गरेको छ । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले वडा दशैको अवसरमा भाटभटेनी मन्दिरमा डस्टविन सहयोग गरेको जनाएको छ ।
शाखाकी म्यानेजर मिरा खरेलले मङगलबार विहान मन्दिरका पुजारीलाई चार वटा डस्टविन हस्तान्तरण गरेकी हुन् । शाखा प्रमुख खरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरमा उक्त डस्टविन वितरण गरेको बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै