PRABHU BANK

मोरङको पुष्पलालचोकमा सिभिल बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो शाखा संख्या ?

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं – सिभिल बैंकले मोरङ जिल्लाको पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् ।
सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो । नेपालमै पहिलो पटक उक्त बैंकले बचतकर्ताहको समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । साथै, बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै