PRABHU BANK

एभरेष्ट बैंकका नव नियुक्त सीईओ गजेन्दरकुमार नेगीले बिहीबारदेखि सम्हाले कार्यभार !

 everest bank
  • बैंकिङ संसार 
काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गजेन्दरकुमार नेगीले आफ्नो कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ नेगीले बिहीबार (असोज ३०)देखि आफ्नो सीईओ पदको कार्यभार सम्हालेका हुन् ।
यस अघि कम्पनीको सीईओ सोमेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएपछि उक्त रिक्त पदमा बैंक सञ्चालक समितिले नेगीलाई नियुक्त गराएको हो । नव नियुक्त सीईओ नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै