PRABHU BANK

ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त !

jyoti bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जनलाई नियुक्त भएकी छिन् । कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी महर्जनलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक महर्जनले कात्तिक २७ गतेदेखि नै आफ्नो पदको कार्यभार सम्हालि सकेकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै