prabhu

एनआईसी एशिया बैंकले खोल्यो एकैपटक ६ वटा नयाँ शाखा, कति पुग्यो कुल शाखा सञ्जाल ?

 nic asia bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक ६ वटा नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।  
काठमाडौंको बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरे, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटा, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजाल, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुली, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गी र स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले उदघाटन गरेका हुन ।
बैंकले मुलुकभर ३११ शाखा कार्यालय, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै