काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका संचालक समितिका सदस्य शालिकराम बेलबासेले पनि बयान दिएका छन्। सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा प्रहरीले उनीसँग बयान मागेपछि सो प्रकरणमा उनले पनि बयान दिएका हुन्।
सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ ।
सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैंकको मिलेमतोमै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।
यो प्रकरणमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालक समितिका सदस्य शालिकराम बेलबासेको समेत बयान लिएको हो । हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै :

यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ ।



