PRABHU BANK

सिद्धार्थ बैंकको बैंकिङ सेवा तथा कारोबार ३ दिन बन्द हुने !

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकको बैंकिङ सेवा ३ दिन बन्द हुने भएको हो । बैंकले हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउनको लागि ३ दिन बैंकिङ सेवाहरु पूर्ण रुपमा बन्द रहने जनाएको हो ।
बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तन पश्चात् ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मिति अगावै गरी सहयोग गरिदिन समेत बैंकले आग्रह गरेको छ ।
Siddhartha Bankl

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै