PRABHU BANK

नेप्सेमा दुई बैंकको बोनस सेयर सूचिकृत !

 banks
  • बैंकिङ संसार 
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको कुल १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 
सनराइजको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सुचिकृत भएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै