PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधान नियुक्त

 century bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरेको छ । मंगलबार बैंकको ३०५औं सञ्चालक समितिको बैठकले  प्रधानलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट बैंकिङ सेवा दिँदै आइरहेको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै