PRABHU BANK

कैलालीमा ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ्ग साक्षरता प्रदान

 globel ime bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । 
क्याम्पसका विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुपयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी दिइएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै