PRABHU BANK

प्राइम कमर्सियल बैंकद्धारा कर्णाली प्रदेशका अस्पताललाई पीपीई सहयोग

prime commericial bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका लागि ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पीपीई हस्तान्तरण गरेको हो ।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उक्त सामग्री संघीय संसदका सभासद जर्नादन शर्मालाई उक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै