PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमायो

 Nepal Infrastructure Bank
बैंकिङ संसार
काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले ५९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २०.०५४ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले सोहि अवधिमा ४९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो  ।
यस्तै बैंकले सञ्चालन नाफा पनि ७० करोड ९६ लाख रुपैयाँबाट बढाएर ८५ करोड ९ लाख ७९ हजार पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि ८२ करोड रुपैयाँबाट बढाएर ९२ करोड रुपैयाँ पुर्याएको छ । हेर्नुहोस् विवरण:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै