PRABHU BANK

कामना सेवा विकास बैंकले ल्यायो बीमा सुविधा सहितको बचत खाता सञ्चालनमा

 kamana sewa bikash bank

  • बैंकिङ संसार

काठमाडौं । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । विकास बैंकले हालको अवस्थामा जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।

संस्थाले नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा यो योजना बजारमा ल्याएको हो । यो खाताको न्यूनतम मौज्दात रकम ५ हजार रुपैयाँ रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि।सि।आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँको बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै