National

महालक्ष्मी विकास बैंक लिमिटेडको कामु सीइओमा सागर शर्मा नियुक्त

 Mahalaxmi Bikash Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैंकको डेपुटी सिइओको जिमीवारीमा रहेका शर्मालाई कामु सिइओमा नियुक्त गरेको हो । उनले साउन २ गतेदेखिनै हाफ्नो कार्यभार सम्हालेका छन् ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबार मार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा शर्माले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै