महिला लघुवित्तमा काम गर्ने हो ?

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्ने अवसर खुलाएको हो।

लघुवित्तले वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, कनिष्ठ सहायकका लागि केही, सहयोगी चौथो तहका लागि १ जना र प्रशिक्षार्थीका लागि केही संख्यामा काम गर्ने अवसर खुलाएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले असार २३ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्