PRABHU BANK

सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकबीच विप्रेषणसम्बन्धी कारोबारका लागि सम्झौता

 Siddhartha Bank
  • बैंकिङ संसार 
काठमाडौं । सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । यस २ बैंकबीच विप्रेषण सम्बन्धी कारोबार गर्नको लागि सम्झौता भएको हो । लागि उक्त कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने भएका छन् । उक्त सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्रेषण सम्बन्धी सेवा लिन सक्ने विश्वास बैंकले लिएको छ । 
सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्त र कामना सेवा विकास बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै