‘सरकारले निजी क्षेत्रको मनोबल बढाउनुपर्छ’

काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले सरकारले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन्। सिइओ मनोज ज्ञवालीले एक कार्यक्रममा बोल्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका हुन्।

उनले बैंक ब्याजदर घट्दा पनि उपभोगमा सुधार नभएको उल्लेख गरेका छन्।

सो कार्यक्रममा उनले राज्य संवेदनशील हुनुपर्छ, केही पनि बिग्रिएको छैन, निजी क्षेत्रको मनोबल बढाउने काम गर्नुपर्छ भनेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्