National

नेपाल बङ्गलादेश बैंकमा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार
जनकपुर । नेपाल बङ्गलादेश बैंकमा कार्यरत २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुरमा रहेको शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको आईसोलेसनमा उपचार भईरहेको छ । 
त्यस्तै, शाखामा कार्यरत सबै कर्मचारीहलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । यसअघि पनि यस शाखामा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै