National

ग्लोबल आइएमई बैंकका काठमाडौं उपत्यकाभित्र सोमबार यी शाखा खुल्ला रहने (सूचीसहित)

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार पनि काठमाडौं उपत्यकाभित्रका विभिन्न शाखाबाट सेवा दिने भएको छ । बैंकले उपत्यकाभित्रका ६ वटा शाखामार्फत आफ्ना ग्राहकहरुलाई  सेवा दिने भएको हो । बैंकिङ सेवा अति आवश्यक सेवा भित्र पर्ने भएकाले पनि उक्त सेवा दिएको बैंकले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै बैंकले उपत्यकाभित्रबाट आफ्ना केही शाखामार्फत सेवा दिने भएको हो । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर पनि आफुले आलोपालो प्रणालीबाट सेवा दिएको जनाएको छ ।

हेनुहोस् सोमबार यी शाखा खुल्दैछन्ः 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै