National

लक्ष्मी बैंकका थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बिरामीको आइसोलेसनमा उपचार हुदैँ

 Laxmi Bank
  • बैंकिङ संसार
दाङ । लक्ष्मी बैंकका थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको घोराहीमा रहेको एक्सटेन्सन काउन्टरमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकका कर्मचारीलाई कोरोना लागेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टी गरेको हो । 
संक्रमित बिरामीको आइसोलेसनमा उपचार भईरहेको छ । संक्रमित कर्मचारीको सँपर्कमा आएकाहरुको कन्टेयाक ट्रेसिङ भईरहेको छ भने बाँकी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । कर्मचारीमा संत्र,मण पुष्टी भएसँगै उक्त काउन्टर बन्द गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै