चेक अनादर मुद्दामा तीन जना पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। चेक अनादर मुद्दामा तीन जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा रुपन्देहीका रमाकान्त पाण्डेय, प्रदिप कुमार भारी र बिष्णु प्रसाद वाग्ले रहेका छन्।

रुपन्देही जिल्ला अदालतले पाण्डेयमाथि चेक अनादर मुद्दामा १ हजार र भारी र वाग्लेमाथि २-२ सय जरिवाना फैसला गरेको थियो।

उनीहरूलाई पक्राउ गरी  रुपन्देही जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरू प्रहरीको फन्दामा परेका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै