काठमाडौँ। कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेमा सूचिकृत भएको छ । बैं
कबाट जारी भएको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ चुक्ता मूल्य ३५ करोड रुपैयाँ भएको ३५,००,००० कित्ता ksbbl ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
उक्त अग्राधिकार सेयर भोलि चैत २४ गतेबाट धितोपत्रको दोस्रो बजारमा कारोबार हुनेछ ।


