काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको कार्यलय समय पनि फेरिएको छ। सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाहरू समय तालिका पनि फेरिएको हो।
आजदेखि लागू हुनेहरी सबै बैंक, विकास बैंक, फाइनान्स र लघुबित्त शनिबार र आइतबार बिदा हुनेछन् ।
कार्यलय समय पनि फेरिएको छ । यो हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको सूचना:


