एभरेष्ट बैंकको सञ्चालकमा सिजापति नियुक्त

काठमाडौँ। एभरेष्ट बैंकले नयाँ सञ्चालक पाएको छ। बैंकको स्वतन्त्र सञ्चालकमा विज्ञान विक्रम सिजापति नियुक्त भएका हुन्।

बैंकका स्वतन्त्र सञ्चालक डा. तारक बहादुर केसीको कार्यकाल गत माघ २६ गते सकिएसँगै सो पदमा सिजापति नियुक्त भएका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्