PRABHU BANK

एभरेष्ट बैंकका कार्यरत थप १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Everest Bank
  • बैंकिङ संसार
वीरगञ्ज । एभरेष्ट बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको वीरगञ्ज शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै संक्रमित बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । 
संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । पछिल्लो समय नेपालमा कोरोनाको महामारी फैलिएसँगै बैंकिङ क्षेत्रका कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम ह्वात्तै बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै