गुडविल फाइनान्सको वार्षिक साधारण सभा चैत १० गते

काठमाडौँ। गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ।  कम्पनीले ३१ औँ वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन स्वीकृत गर्नेछ ।

साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै