काठमाडौँ। नेकपा एमालेले २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको छ । फागुन ७ गते घोषणापत्र सार्वजनिक गर्दै एमालेले यस्तो जनाएको हो।
एमालेले गरिब परिवारका रूपमा पहिचान भएका ऋणीको २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको हो।