National

आरएसडीसी लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश घोषणा

RSDC LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले असोज २४ गते शनिवार बसेको संचालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको । कम्पनीले आफ्ना सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले ९ प्रतिशतले हुन आउने बोनस सेयर र ३.६३ प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै