रिलायन्स फाइनान्समा अवसर नै अवसर

काठमाडौँ। रिलायन्स फाइनान्सले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो।

काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले सूचनामार्फत जनाएको छ। रिलायन्स फाइनान्समा काम गर्न चाहनेहरूले माघ २७ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्