काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लेखापरीक्षकमा आर पराजुली एन्ड एसोसिएटस चार्टर्ड एकाउन्टेन्स नियुक्त भएको छ । आर पराजुली एन्ड एसोसिएटस चार्टर्ड एकाउन्टेन्स आर्थिक वर्ष २०८२-८३ को लागि लेखापरीक्षक नियुक्त भएको हो ।
कम्पनीको पुस ३० गते सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८२ /८३ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।


