ग्राहकहरूलाई सुविधा दिन सार्वजनिक बिदामा पनि खुल्यो बैंक

काठमाडौँ। आज बिहीबार माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व परेको छ। सरकारले माघे संक्रान्तिको अवसरमा देशभर सार्वजनिक बिदा पनि दिएको छ।

सार्वजनिक बिदाको दिन बैंक तथा वित्तीय संस्थाहरू पनि आज बन्द हुनेछन्। तर, माघे संक्रान्तिको अवसरमा देशभर सार्वजनिक बिदा हुँदा पनि आफ्ना ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै कतिपय बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो शाखा कार्यालयहरू खोलेका छन्।

सार्वजनिक बिदाको दिन पनि काम गर्न बैंक जानु परेपछि कतिपय बैंकरहरू भने निरास बनेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्