बैंकरहरूसँग राजनीतिक पार्टीका नेताहरुले चन्दा माग्न थाले

काठमाडौँ। बैंकका हाकिमहरुसँग राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले चन्दा माग्न थालेका छन् । चुनाव नजिकिएको भन्दै बैंकका हाकिमहरुसँग राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले चन्दा माग्न थालेका हुन् ।

यसपटकको निर्वाचनमा बढी खर्च हुने भन्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले बैंकका हाकिमहरुसँग चन्दा माग्न थालेको गुनासो बैंकरहरुले गरेका छन् ।

चुनावमा चन्दा माग्दा बैंकमार्फत माग्नुपर्ने नयाँ नियम कस्तो लाग्यो ?

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै