नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयधनीहरूलाई १५ प्रतिशत लाभांश दिने भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको हो।

कम्पनीले १४. २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्