नबिल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्षमा पाण्डे र उपाध्यक्षमा ढुंगेल नियुक्त

काठमाडौँ। नबिल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्षमा भुपेन्द्र पाण्डे नियुक्त भएका भएका छन्। कम्पनीको रिक्त रहेको अध्यक्ष पदमा चार्टड एकाउन्टेन्ट भुपेन्द्र पाण्डे नियुक्त भएका हुन्।

कम्पनीले एक सूचना जारी गर्दै अध्यक्षमा भुपेन्द्र पाण्डे, निर्देशकमा गणेश अवस्थी र उपाध्यक्षमा मुकुन्द नाथ ढुंगेल नियुक्त भएको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्