National

ग्लोबल आइएमई बैंकद्धारा २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले भोजपुर जिल्ला र धनुषा जिल्लामा २ वटा नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले भोजपुर जिल्लाको सदानन्द गाँउपालिका वडा नं.११ झ्याउपोखरीमा शाखारहित बैंकिङ संचालनमा ल्याएको हो । 
यस्तै धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७ हाथमुण्डामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले आगामी दिनहरुमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै