PRABHU BANK

जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सम्हाले कार्यभार

General Insurance Company
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक एसके तमोटले कार्यभार सम्हालेका छन् । उनले कार्तिक २० गते बिहिबार नियुक्ती पत्र बुझेका हुन् । यसका साथै उनले बिहिबारटै अपरान्ह ३ बजेबाट कार्यभार सम्हालेका हुन् । अब उनले आगामी माघ १८ गतेसम्म काम गर्ने भएका छन् ।
जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकोले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागु हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा उमेरका कारण काम गर्ने नसक्ने भन्दै विदा लिइसकेका तमोटले सञ्चालक समितिले सिईओ नियुक्त गर्ने समय माग गरेपछि उनले कम्पनीमा महाप्रबन्धकको कार्यभार ३ महिना लागि सम्हालेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै