PRABHU BANK

नारायणी डेभलपमेन्ट बैंकद्धारा ६ लाख कित्ता हकप्रद सेयर बिक्री हुने

Narayani Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । बैंकले उक्त हकप्रद सेयर बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 
हालसम्म ६ करोड ५६ लाख १७ जार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । बैंकको उक्त हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै