
- बैंकिङ संसार
 
काठमाडौं ।  नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । लघुवित्तको बोनस सेयर मंसिर १द्द गते शुक्रबार नेप्सेमा  सूचीकृत भएको हो । 
नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
	
								
								
								
								
								
								
			