नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने

काठमाडौँ। नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ । शङ्खधर साख्वा: प्रतिष्ठान भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमाप्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने जनाएकी हुन्।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा त्यसबारे सहमति भएको र बुधबार औपचारिक घोषणा गरिने बताए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्