HIMALAYAN LIFE
Banking Sansar Mobile App

अब कसले दिन्छ गभर्नरलाई घर भाडामा ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नरका लागि घर भाडामा दिन कोहि नभेटिएपछि राष्ट्र बैंकले घर भाडामा दिन निवेदन दिने समय थप गरेको छ ।

गभर्नरलाई घर भाडामा दिँदा सुरक्षा जोखिम भएको भन्दै घर भाडामा दिने नभेटिएपछि राष्ट्र बैंकले निवेदन दिने समय थप गरेको हो ।

यो पनि हेर्नुहोस्:

गभर्नरका लागि भाडामा निवास खोज्दै राष्ट्र बैंक

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।