PRABHU BANK

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी नियुक्त

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका  टिका निधि लोहनी प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदमा नियुक्त भएका छन् ।
 फाइनान्सले नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै