PRABHU BANK

नेपाल एसबीआई बैंक र प्याथल्याव नेपालबीच सहकार्य, १५ प्रतिशतसम्म छुट पाउने

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबीआई बैंक र प्याथल्याव नेपालबीच सहकार्य भएको छ । बैंक र प्याथल्याबबीच छुट पाउने सम्बन्धी सम्झौता भएको हो । नेपाल एसबीआई बैंकका तर्फबाट प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त र प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्राहकले ल्याब, प्याथोलोजिको सेवा लिदाँ १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त छुट भने बैंकका डेबिड कार्ड प्रयोगकर्ताहरुले मात्र प्राप्त गर्ने सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै