PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पठायो सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर

Vijaya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर पठाएको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न भएको ७औं वार्षिक साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस सेयर गत पुस १२ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा पठाएको हो ।
कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । त्यसकारण कम्पनीले हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई आपनो बोनस सेयर प्राप्त गर्नका लागिसमेत आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै