PRABHU BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

Infinity Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को नाफाबाट वितरण गर्ने भएको हो । 
कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै