PRABHU BANK

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त

nic asia bank

  • बैंकिङ संसार 

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त भएका छन् । 

लघुवित्तको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो । राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । 

फागुन ५ गतेदेखि नै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै