एनआईसी एशिया बैंकले रोकेको भिडियो केवाईसी सेवा राष्ट्र बैंकले नै रोक्न लगाएको खुलासा

काठमाडौँ। प्राविधिक कारण भन्दै एनआईसी एशिया बैंकले रोकेको भिडियो केवाईसी सेवा राष्ट्र बैंकले नै रोक्न लगाएको खुलासा भएको छ ।

बैंकले दिईरहेको भिडियो केवाईसी सेवामा विभिन्न कैफियत भएको र नियामकीय मापदण्ड विपरित भएको भन्दै राष्ट्र बैंकले नै सो सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएको हो ।

एनआईसी एशियाले भने प्राविधिक कारणले सो सेवा स्थगन गरेको भनेको थियो । तर, बैंकको सो बहाना झुटो भएको खुलासा भएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्