PRABHU BANK

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले कम्पनी सचिवमा गीता केसीलाई नियुक्तगरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।
बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै उनले सोहि दिनदेखि आफ्नो जिम्मेवारी सम्हालिकी छिन् । नवनियुक्त कम्पनी सचिव केसी कानुन विभागका कर्मचारी समेत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै