DISH HOME

‘बैंकबाट लिएको ऋणको ब्याज सबै तिरिरहेको छु’

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋणको ब्याज सबै तिरिरहेको बताएका छन्। जेलबाट छुटेपछि दुर्गा प्रशाईंले पहिलो पत्रकार सम्मेलन गर्दै भदौ २ गते (सोमबार) आफुले बैंकबाट लिएको ऋणको ब्याज सबै तिरिरहेको बताएका हुन्। 

उनले बैंकबाट लिएको ऋणको ब्याज तिरेको भौचर समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

प्रसाईंले कार्यक्रममा बैंकर र व्यवसायी छुट्याउनुपर्नेमा पनि जोड दिएका छन्। योसँगै उनले आफूमाथि बैंकिङ कसुरको झुठो मुद्दा लगाइएको समत उल्लेख गरेका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै