PRABHU BANK

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा लाभांश घोषणा

Sparsha Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकोे मंसिर २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस सेयर र १.०३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै